‘३३ वर्ष भूमिकाअनुसार धर्म निभाएँ, स्वार्थका कन्तुरमा विवेकलाई बन्धकी राखिनँ’
livemandu.com · Tue Mar 02 17:33:11 UTC 2021
चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु ।
५ वर्ष डेपुटी गर्भनर सहित ३३ वर्षको कार्यकालमा म जुनजुन भूमिकामा रहेँ सोही अनुरुपको धर्म निभाए । अनुचित सुविधाहरु आफ्नो पक्षमा पार्न इमान्दारिता र स्वाभिमानलाई कहिल्यै सौदाबाजी गरिन र स्वार्थका कन्तुरमा विवेकलाई बन्धकी राखिनँ ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)