प्यूठानमा एमालेका सूर्य थापा निर्वाचित
makalukhabar.com · Wed Nov 23 18:22:18 GMT 2022
प्यूठान । प्यूठानमा नेकपा एमालेका सूर्य थापा विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै साढे पाँच हजार बढी मत ल्याएर विजयी भएका हुन् ।
थापाले ४१११८ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५८१४ मत ल्याएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)