मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेल्जियममा कोरोना नियन्त्रणका लागि लगाइएको नियमको विरुद्धमा प्रदर्शन 

nepallive.com · Mon Jan 24 00:52:00 GMT 2022

काठमाडौं– बेल्जियममा कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले सडकमा उत्रिएका छन्। सरकार िनियमविरुद्ध आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका भएको हो।

ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणासँगै सर्वसाधारण सडकमा उत्रिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)