ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य, कति पुग्यो ?
canadanepal.com · Wed Sep 15 16:23:34 GMT 2021
काठमाडौं - पछिल्लो समय नेपाली बजारमा कुखुराको मासुको मुल्य घट्न थालेको छ । उत्पादन बढ्दै जान थालेपछि कुखुराको मासुको मूल्य घट्न थालेको हो ।
असार, साउनमा बर्षाका कारण आएको बाढी पहिरोका कारण कुखुरा पाल्ने किसान घटेको समयमा कुखुराको मासुको मूल्य बढेको थियो । तर अहिले किसानले कुखुरा पाल्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)