अस्पतालमा अक्सिजन अभाव हुन नदिन यसरी काम गर्दैछ सरकार
lokaantar.com · Wed May 19 00:47:20 GMT 2021
सरकारका विभिन्न निकायले गत २४ घण्टामा १६ हजार ३१९ सिलिन्डर अक्सिजन भरेर वितरण गरेको छ ।
सरकारका मुख्यसचिव शंकरदास वैरागीले गत सोमवार सातै प्रदेशका प्रमुख सचिवलाई कुनै पनि स्थानमा अक्सिजन अभाव हुन नदिन निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)