मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘इन्द्रेणी राष्ट्र’ को सपना अधुरै

ekantipur.com · Mon Dec 27 01:02:35 GMT 2021

केप टाउन — दक्षिण अफ्रिकामा रंगभेद अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा आइतबार निधन भएको छ । राष्ट्रपति सिरिल रामाफोसाले इसाई आर्क बिसप टुटुको मृत्युको पुष्टि गर्दै ‘दक्षिण अफ्रिकाको स्वतन्त्रताका लागि टुटुले उल्लेखनीय सहयोग गरेको’ बताएका छन् ।

‘उनको मृत्यु उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको अध्याय हो,’ राष्ट्रपति रामाफोसाले भनेका छन् । उनले टुटु एक प्रतिष्ठित आध्यात्मिक नेता, रंगभेदविरोधी कार्यकर्ता तथा मानवअधिकारका वैश्विक प्रचारक भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)