एनएमबि बैंकका ग्राहकलाई भारतकाे मेदान्ता अस्पतालमा विशेष छुट
arthadabali.com · Mon May 18 12:10:36 GMT 2026

काठमाडाैँ / एनएमबि बैंकका ग्राहकले भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि मेदांता अस्पतालसँग स्वास्थ्य सेवा छुटसम्बन्धी सहकार्य गरेको हो ।
यस सहकार्यअन्तर्गत ग्राहकहरूले ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)