सर्वोच्च सकस ! त्रिपक्षीय ध्रुवीकरण, न्यायाधीश र कर्मचारीका आफ्नै दाउ
baahrakhari.com · Mon May 18 12:14:00 GMT 2026

काठमाडौं । प्रधानन्यायाधीश सिफारिससँग जोडिएको विषयमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लद्वारा जारी आदेशअनुरुप समय–सीमाभित्र निवेदन दर्ता भएन ।
कामु प्रधानन्यायाधीश मल्लको आदेशमा आजै एक बजेभित्रै सबै ‘रिट–निवेदनहरू, दरपीठ आदेशउपरको निवेदन समेत दर्ता गर्नू’ भनिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)