मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण अफ्रिकामा पुष्टि हुनुभन्दा पाँच दिनअघि  नै नेपाल आएका थिए ओमिक्रोन संक्रमित

nayapatrikadaily.com · Tue Dec 07 00:37:00 GMT 2021

- संसारलाई त्रसित बनाइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन गत ८ मंसिरमा पहिलोपटक दक्षिण अफ्रिकी मुलुक वत्सवानामा पुष्टि भएको थियो । तर, त्यसको पाँच दिनअघि अफ्रिका हुँदै नेपाल आएका दुईजनामा एक सातापछि संक्रमण देखियो । अहिले आइसोलेसनमा रहेका उनीहरूको सम्पर्कमा आएका ६६ जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

- १३ दिनमै ४० भन्दा बढी देशमा पुग्यो ओमिक्रोन, तर गम्भीर बिरामी छैनन्

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)