मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ह्विलचेयरमा बसेर मानव तस्करी

nayapatrikadaily.com · Tue Oct 26 00:11:00 GMT 2021

राम्रो जागीर र तलबको प्रलोभन देखाएर युवासँग लाखौँ उठाएर विदेश पठाउने र अलपत्र पार्ने राजेन्द्र खड्का प्रहरी फन्दामा

चिनजानका कमल बस्नेतमार्फत लमजुङकी २५ वर्षीया कल्पना गुरुङ (नाम परिवर्तन) बाग्लुङ गाल्कोट नगरपालिका– ४ का ४४ वर्षीय राजेन्द्र खड्काको सम्पर्कमा पुगिन् । कल्पना रोजगारीको खोजीमा थिइन्, राजेन्द्र आकर्षक तलबको अवसर आएको भन्दै विदेश पठाउने मान्छेको खोजीमा थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)