ड्यूटीका ट्राफिक प्रहरीमाथि पूर्वयुवराज पारस शाहको दुर्व्यवहार
annapurnapost.com · Fri Jul 30 22:54:00 GMT 2021
काठमाडौँ: पूर्वयुवराज पारस शाहले ड्यूटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।
हेलमेट नलगाइकन मदिराले मातेको अवस्थामा पारसलाई महाराजगन्जमा प्रहरीले पक्राउ गर्दा पारसले प्रहरीलाई नै गालीगलौज गरेको भिडियो शुक्रबार साँझ सार्वजनिक भएको हो । भिडियोमा प्रहरीले पारसको हात समातेर कन्ट्रोलरमा फोन गर्दै गाडी मगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)