भागरथी हत्याकाण्डबारे दाहाल-नेपाल नेकपा : ‘निर्मला प्रकरणजस्तो नहोस्’
thahakhabar.com
बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भत्सर्ना गरेको छ।
नेकपाको दाहाल–नेपाल समूहको नेकपाले आज एक शोक वक्तव्य जारी गर्दै भागरथीमाथि भएको पाशविक र अमानवीय कुकृत्यको घोर भत्सर्ना गरिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)