प्रहरीमाथि हातपात गर्ने तीन पक्राउ
gorkhapatraonline.com · Thu Oct 30 17:03:04 GMT 2025

सप्तरीमा प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको शम्भुनाथ नगरपालिका वडा १ का ३५ वर्षीय रोहितकुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका –१ रायपुरका ३६ वर्षीय मिथुनकुमार चौधरी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)