मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

news24nepal.tv · Wed Mar 08 00:41:46 GMT 2023

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ । प्राधिकरणले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो ।

विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सूचनामार्फत निर्देशन दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)