अन्नपूर्ण आधार शिविर क्षेत्र
baahrakhari.com · Thu Oct 30 17:09:07 GMT 2025

हिउँले छोपिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्ण आधारशिविर वरपरको दृश्य । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हिमपातका कारण अन्नपूर्ण आधार शिविरको भ्रमणमा कात्तिक १४ गतेसम्मका लागि रोक लगाएको छ । तस्बिर : सन्तोष गौतम/रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)