अफताव आलमको भेन्टिलेटरमा उपचार हुँदै
lokaantar.com

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। तर, स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले जनाएको छ ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत अधिकारी नारायण दाहालले उनको अहिले भेन्टिलेटरमा उपचार भइरहेको र अवस्था नाजुक रहेको बताए । केही दिनयता उनको भेन्टिलेटरमै उपचार भइरहेको दाहालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)