मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आरोही उद्धार र खोजको संयन्त्र खोइ ?

ekantipur.com · Sun Aug 20 01:02:14 GMT 2023

हिमालहरूका कारण नेपाल अन्तर्राष्ट्रिय समुदायमा ‘हिमालको देश’, ‘सगरमाथाको देश’ जस्ता उपमाले परिचित छ । यही चिनारीले नेपालको पर्यटन प्रवर्द्धनमा सघाइरहेको छ । हिमाल हेर्न, आरोहण गर्न दजर्नौं मुलुकका सयौं नागरिक हरेक वर्ष आइरहेका हुन्छन् ।

ज्यान जोखिममा राखेर भए पनि हिमाल आरोहण गर्छन् । त्यसक्रममा कसैले रेकर्ड राखेर चर्चा कमाउँछन्, कोही मनोकांक्षा पूरा गरेर सन्तुष्ट हुन्छन् । यो गर्विलो पक्षसँगै आरोहण क्षेत्रमा बिझाउने अर्को पक्ष पनि छ, कोही आपत्मा परिहाले तत्काल उद्धार गर्न सक्ने भरपर्दो राज्यसंयन्त्र छैन । कसैको ज्यान गइहाले शव निकाल्न सहज प्रबन्ध छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)