फेवालाई खुला डुङ्गा दौड उपाधि
gorkhapatraonline.com · Thu Jun 11 07:47:41 GMT 2026

बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा भएको छैटौँ संस्करणको खुला डुङ्गा दौड प्रतियोगिताको उपाधि फेवा डुङ्गा व्यवसायी संगठनले हात पारेको छ ।
प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थानमा जित हासिलगर्दै फेवाले उपाधि जितेको हो । महिलातर्फ एक हजार मिटरको दुरीमा भएको प्रतिस्पर्धामा २० मिनेट १६ सेकेण्डमा निर्धारीत दुरीपार गर्दै फेवा डुङ्गा ब्यवसायी समितिको सन्तमाया जलारीको टिमले प्रथम स्थान हासिल गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)