डा. रेग्मीले गरे तेत्तीस हजार बिरामीको मुटुको शल्यक्रिया
nagariknews.nagariknetwork.com · Thu Jun 11 07:31:43 GMT 2026

चिकित्सा विज्ञानको क्षेत्रमा मुटुरोगको परीक्षण तथा उपचार विधिलाई तुलनात्मक रूपमा संवेदनशील र महँगो मानिन्छ।
विशेषगरी जनचेतना र पेसाप्रति समर्पित एवं दक्ष चिकित्सकको अभाव र महँगा उपकरणका कारण मुटुरोगको परीक्षण तथा उपचारलाई तुलनात्मक रूपमा जटिल र महँगो रूपमा लिइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)