खालीपेट मह र लसुन खानुका कस्ता छन् फाइदा ?
nepalviews.com · Sat Jan 07 16:38:20 GMT 2023
एजेन्सी । महमा धेरै औषधीय गुण पाइन्छ । लसुनमा पनि एलिसिन र फाइबरजस्ता फाइदाजनक तत्व पाइन्छन् । यी दुवै मिसाएर दैनिक बिहान खाली पेटमा खाँदा विभिन्न रोगबाट छुट्कारा मिल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)