मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी गर्दै मुख्यमन्त्री राउत

lokaantar.com · Sat Jan 08 01:08:28 GMT 2022

२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा शुक्रवार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानून बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)