डेंगुले प्रकोपको रूप लिएपछि घरघर जान थाले चिकित्सक
nayapatrikadaily.com · Fri Sep 29 00:23:00 GMT 2023
तनहुँमा असारयता मात्र डेंगुबाट चारजनाको ज्यान गएको छ, दुई हजार २० मा संक्रमण पुष्टि
डेंगुले प्रकोपको रूप लिएपछि तनहुँको व्यास नगरपालिकाको दमौली बजार क्षेत्रमा घरघरमा चिकित्सक पुग्न थालेका छन् । तनहुँमा असारयता मात्र डेंगुबाट चारजनाको ज्यान गएको छ, दुई हजार २० मा संक्रमण पुष्टि भएको छ । जसमध्ये व्यासमा मात्रै एक हजार सात सय ९५ संक्रमित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)