प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा पेस गर्ने तयारी
lokaantar.com · Sat Mar 12 00:39:52 GMT 2022
सङ्घीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अघि बढाउने तयारी थालेको छ ।
प्रतिनिधि सभा सचिवालयले आइतबारको बैठकमा महाभियोग प्रक्रिया अघि बढाउने गरी सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)