मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनद्वारा नयाँ एआई च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक

barnanmedia.com · Tue Nov 18 19:15:01 GMT 2025

चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड गरिएको जनरेटिभ च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक गरेको घोषणा गरेको छ ।

यो च्याटबोट उपभोक्तामुखी डिजाइन गरिएको छ र व्यक्तिगत कामहरूमा सहयोग पु¥याउँछ । क्यूवेन् नक्शा, खाना अर्डर, यात्रा, कार्यालय उपकरण, किनमेल र स्वास्थ्यसम्बन्धी कार्यहरूमा उपयोगी छ । यो अलिबाबाको लोकप्रिय खुला स्रोत एआई मोडेलमा आधारित छ र संसारभर करोडौं पटक डाउनलोड भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)