राजदूतकी छोरी अपहरण प्रकरण : अफगानिस्तानी टोली छानबिन गर्न पाकिस्तान पुग्याे
nepallive.com · Mon Aug 02 16:23:00 GMT 2021
काठमाडौं- अफगानी राजदूतकी छोरी अपहरणको घटनाबारे छानबिन गर्न एक टोली पाकिस्तान पुगेको छ।
पाकिस्तानका लागि अफगानी राजदूत नजीबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिललाई गत महिना अपहरण गरेर घण्टौंसम्म घोर याताना दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)