हरि बुढामगरको प्रेरणा जगाउने विश्वकीर्तिमान
nayapatrikadaily.com · Wed May 24 00:10:00 GMT 2023
तालिबानको एम्बुसदेखि सगरमाथा शिखरसम्म
अफगानिस्तान युद्धमा तालिबानको एम्बुसमा परेर घुँडामाथिसम्मै दुवै गोडा गुमाएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई सगरमाथा शिखरभन्दा केही तल बाल्कोनीमा पुगेपछि लाग्यो– अब फर्किनुपर्छ, चुचुरोमा पुग्न सकिँदैन । एक्कासि शरीर लल्याकलुलुक भएपछि अत्तालिएका उनलाई आरोहण दलका एक सदस्यको सुझाव पनि त्यस्तै थियो, ‘यसरी त चढ्न सकिँदैन, बरु फर्कौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)