बदर मत २०४८ यताकै बढी
ratopati.com
गत वै शाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढे पछि निर्वाचन आयो गले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा रजनीतिक दल मात्रै को निर्वाचन चिह्न हुने गर मतपत्र तयार पार े पनि आयो गले अपे क्षा गर े अनुसार बदर मत प्रतिशत घटे न । २०४८ यताका निर्वाचनमा २०७९ मङ्सिर को निर्वाचनको बदर मत प्रतिशत सबै भन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबै भन्दा कम २ दशमलव ७५ प्रतिशत र हे को थियो । जिल्लागत आधार मा हे र्दा प्रतिनिधि सभा र प्रदे श सभा सदस् य निर्वाचन २०७९ मा बाँके जिल्लामा करि ब १० प्रतिशत मत बदर भएको पाइएको छ । प्रतिनिधि सभाको समानुपातिकमा ७.४७ प्रतिशत मत बदर भएको बाँके जिल्लामा प्रदे शतर्फको समानुपातिकमा ९.४५ प्रतिशत मत बदर भएको हो ।प्रमुख निर्वाचन आयुक्त दिने शकुमार थपलियाले भन्नुभयो , “बदर मतको प्रतिशत सो चे भन्दा पृथक् नै आयो , कार ण खो तल्न सके का छै नौ ँ ।” प्रतिनिधि सभा तथा प्रदे श सभा सदस् य निर्वाचनमा ५.१९ प्रतिशत मत बदर भएका छन् । २०७४ को प्रतिनिधि सभा तथा प्रदे श सभा सदस् य निर्वाचनमा समग्रमा ५.१८ प्रतिशत मत बदर भएको थियो । प्रदे श सभाको प्रत्यक्षतर्फ बदर मत ६.५५ प्रतिशत छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत र प्रदे श सभाको समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)