माल्दिभ्सका राष्ट्रपति मुइज्जुको दललाई अत्यधिक बहुमत
farakdhar.com · Mon Apr 22 17:05:45 UTC 2024

माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ । निर्वाचनको परिणाम औपचारिक रूपमा केही दिनपछि मात्रै घोषणा हुनेछ ।
माल्दिभ्सको ९३–सदस्यीय संसद्मा राष्ट्रपति मुइज्जुको पिपल्स नेसनल कंग्रेस (पिएनसी)ले ६७ स्थान जित्दै दुई तिहाई बहुमत आएको प्रारम्भिक नतिजामा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)