मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सेनालाई लेबनानी राष्ट्रपतिको आदेश- सीमावर्ती क्षेत्रमा इजरायलसँग प्रतिकारका लागि तयार रहनू

barnanmedia.com · Thu Oct 30 18:15:01 GMT 2025

लेबनानको दक्षिणी क्षेत्रमा इजरायली आक्रमणपछि यसको सामना गर्न लेबनानका राष्ट्रपति जोसेफ आउनले आफ्नो सेनालाई बिहीबार निर्देशन दिएका छन् ।

लेबनानी प्रेसिडेन्सीबाट जारी विज्ञप्तिमा उनले लेबनानी सशस्त्र बलका कमान्डर रोडोल्फ हायकलसँगको भेटका क्रममा उक्त कुरा बताएको उल्लेख गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)