चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बधाई
swasthyakhabar.com · Wed May 11 09:37:00 GMT 2022
नेपाल चिकित्सक संघले विगत एक दशकभन्दा लामो समयदेखि स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐन नियमको माग राख्दै आइरहेको थियो। चिकित्सकमाथि हातपात र दुर्व्यवहारका घटनाले पेसाबाटै पलायन हुने वा देशबाटै पलायन हुने अवस्था सिर्जना भएको थियो।
विभिन्न घटनाहरुमध्ये जब चरिकोटमा मिति २०७३ सालमा एउटा घटना घट्यो जसबाट चिकित्सक र स्वास्थ्यकर्मी निकै चिन्तित हुनुपर्यो। त्यसबखत चिकित्सक र स्वास्थ्यकर्मीहरु लामबद्ध भएर 'हामी दोषी हौँ, अपराधी हौँ' भनी हात जोडेको भिडियो पनि सार्वजनिक भयो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)