मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इजरायलको जोखिम क्षेत्रका १२७ जना नेपालीको उद्धार, घाइते चार जनाको स्वास्थ्यमा सुधार

Ujyaaloonline.com · Wed Oct 11 01:01:57 GMT 2023

काठमाण्डाै - इजरायलको जोखिमयुक्त क्षेत्रका १२७ जना विद्यार्थीको उद्धार भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले गएराति विज्ञप्ति निकालेर गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)