मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह

kendrabindu.com · Thu Jun 11 07:55:53 GMT 2026

नेपालगन्ज । बाँकेको नौवस्तास्थित कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह गरिएको छ ।

एड्भोकेसी फोरम नेपाल र नेपालगञ्ज उच्च बार एसोसिएसनको संयुक्त टोलीले गरेको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले सो कुरा औँल्याएको हो । केहीदिनअघि नेपालगञ्ज उच्च बारसँगको समन्वयमा एड्भोकेसी फोरम नेपालले कारागार कार्यालय नौवस्ता, बाँकेको स्थलगत अनुगमन गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)