लेखराज भट्टलाई प्रश्न- विद्या भण्डारीलाई एमालेको नेतृत्वमा आउने बाटो खुलेको हो?
nepalpress.com · Mon May 18 12:27:08 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीको जिम्मेवारीबारे पार्टीले निर्णय गर्ने बताएका छन्।
आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूले भण्डारीलाई एमालेको नेतृत्वमा आउने बाटो खुलेको हो? भन्ने प्रश्न सोधेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)