‘यो बजेटबाट कति प्रतिशत जनता खुसी भए ?’ : सांसद अमरेशकुमार सिंह
aarthiknews.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटलाई ‘कार्यान्वयनमा कमजोर र घाटा–केन्द्रित’ भन्दै कडा आलोचना गरेका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए?’ भन्ने प्रश्न उठाए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)