अभिनेत्री गहनाले भनिन्– प्रहरीले पक्राउ गर्दिनँ, १५ लाख दिनू भन्यो
farakdhar.com · Sat Jul 31 17:18:22 GMT 2021
पोर्नोग्राफिक फिल्ममा काम गरेको आरोपमा चार महिना जेलमा रहिसकेकी अभिनेत्री गहना वशिष्ठले आफूलाई गिरफ्तार गर्न आउने प्रहरीले घुस मागेको आरोप लगाएकी छिन् ।
पछिल्लो समय अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा यही विषयमा पक्राउ परेपछि यसबारे खुलेर वशिष्ठले कुराकानी गर्न थालेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)