स्वास्थ्यका लागि ल्वाङ लाभकारी
nepalsamaya.com · Wed Nov 01 00:20:00 GMT 2023
ल्वाङमा थुप्रै औषधिय गुण छन्। यसको नियमित सेवनले अद्भूत फाइदा हुन्छ। यसमा थुप्रै प्रकारको पोषक तत्व पाइन्छ जो स्वास्थ्यको लागि निकै महत्वपूर्ण रहेको चिकित्सकहरु बताउँछन्।
ल्वाङको नियमित सेवनले थुप्रै प्रकारको रोगबाट छुटकारा पाउन सकिन्छ। यसमा एन्टीअक्सीडेन्ट र एन्टीब्याक्टेरियल तत्व पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)