मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतदाता रिझाउने होइन, अभिभावकीय बजेट : अर्थमन्त्री

ekantipur.com · Mon May 31 01:11:18 GMT 2021

काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले सरकार बजेट कार्यान्वयनमा लागिहाल्ने बताएका छन् । मतदाता रिझाउनेभन्दा पनि अभिभावकीय जिम्मेवारी निर्वाह गर्ने गरी अध्यादेशमार्फत बजेट ल्याइएको उनको दाबी छ ।

‘मतदाता प्रभावित गर्ने गरी होइन, जनता र राष्ट्रप्रति सरकारको जुन जिम्मेवारी छ, त्यो पूरा गर्न बजेट ल्याएका हौं,’ उनले भने । सत्तारूढ दललाई जनतामाझ गई विश्वास जित्ने अधिकार रहेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)