मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाग्दै थिए महरा, पछ्याउँदै पुग्यो प्रहरी

annapurnapost.com · Tue Mar 19 00:31:00 GMT 2024

विमानस्थलको विशिष्ट कक्षमा केही समय बस्दा महराले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई पनि फोन गरेका थिए। भैरहवा विमानस्थलमै काठमाडौं जान थालेका नेकपाका अध्यक्ष एवं पूर्वसहकर्मी नेत्रविक्रम चन्द (विप्लव) सँग महराको जम्काभेट भएको थियो।

बुटवल : काठमाडौंबाट हिँडेका नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा सोमबार बिहानै ८ बजे नवलपरासी आइपुगेका थिए। आफू आइरहेको गाडी बिग्रिएपछि उनले पार्टी केन्द्रीय सदस्य तथा पूर्ववनमन्त्री कपिलवस्तुका वकिल मुसलमानलाई फोन गरेर भने, ‘तपाईंले मलाई सहयोग गर्नुपर्‍यो। चन्द्रौटासम्म मलाई तपाईंको गाडीमा पुर्‍याइदिनुस् न।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)