मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशको मौसम बदली

nepalkhabar.com · Thu Jan 11 00:31:55 GMT 2024

यतिबेला (बिहीबार बिहान) नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली क्रियाशील नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज नेपालबाट पश्चिमी वायुको आंशिक प्रभाव हटेको छ। बुधबार नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)