दुई जनालाई मारेको पोथी बाघ
nepalsamaya.com · Sun Aug 27 23:55:00 GMT 2023
सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ गेरुवानीमा दुई जना स्थानीयवासीलाई मारेपछि सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ स्थित स्वामीबास वन क्षेत्रबाट विसं २०७९ भदौमा नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएको समस्याग्रस्त पोथीबाघ। तस्बिरः रुपनी जि एम/रासस
प्रकाशित: Aug 28, 2023| 05:40 सोमबार, भदौ ११, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)