लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ: अर्थमन्त्री पुन
dcnepal.com · Mon Apr 22 17:14:45 UTC 2024

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बनाउन र लगानीकर्तालाई प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)