मध्यपूर्व सङ्कट गहिरिँदै : इरानले हर्मुजमा रणनीतिक पकड कायम राख्ने, ट्रम्पले दिए यस्तो चेतावनी
arthadabali.com · Thu Jun 11 07:58:32 GMT 2026

मध्यपूर्वमा शत्रुता तीव्र बन्दै जाँदा इरान र संयुक्त राज्य अमेरिका बीच बिहीबार फेरि हवाई आक्रमण र मिसाइल प्रहार आदान–प्रदान भएको छ । कुवेत र बहराइनसहितका संवेदनशील क्षेत्रमा तनाव फैलिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रोकिएका वार्ता भङ्ग गरेको भन्दै ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन् ।
अमेरिकी सेनाले दोस्रो चरणको हवाई आक्रमण सुरु गरेको केही समयपछि इरानले पनि प्रतिक्रिया स्वरूप मिसाइल आक्रमण गरेको बताइएको छ । बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौँ फ्लीट मुख्यालयलाई लक्षित गरेर तनाव थप चुलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
इजरायल
डोनाल्ड ट्रम्प