मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तुइनबाट नदीमा युवा खसेको घटनामा संलग्नता नरहेको भारतीय पक्षको दाबी

Ujyaaloonline.com · Sun Aug 01 00:32:00 GMT 2021

काठमाण्डाै - दार्चुलामा एक युवा तुइनबाट नदीमा खसेको घटनामा आफ्नो संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले पठाएको पत्रको जवाफ फर्काउँदै भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले घटनामा भारतीय पक्षको संलग्नता नरहेको दाबी गर्नुभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले उज्यालोलाई जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)