अस्ट्रेलिया बन्यो टि-२० विश्वकपको नयाँ च्याम्पियन
kathmandupress.com · Sun Nov 14 17:48:00 GMT 2021
काठमाडाैं, कात्तिक २८ : अस्ट्रेलियाले पहिलो पटक टि-२० विश्वकप उपाधि जितेको छ। दुबईमा आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलियाले पहिलो टि २० विश्वकप उपाधि जितेको हो।
दुबईमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)