अल्फा बिटाले ल्यायो वार्षिकोत्सव अफर
ratopati.com
काठमाडौं ।अल्फा बिटाले आफ्नो स्थापनाको ३२ वर्ष पुरा भएको अवसरमा वार्षिकोत्सव अफर ल्याएको छ ।
यस अफर अन्तर्गत अल्फा बिटाले आफ्ना IELTS,PTE, TOEFL, तथा SAT कक्षाहरुमा ५०५ को छुट को ब्यबस्था गर्नु का साथै बैदेशिक शिक्षा प्रोसेसिङ्ग मा पनि समान ५० प्रतिशतको छुट प्रदान गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)