ललिता निवास जग्गा प्रकरणः मुखय विचौलियासहित ३२ जना अझै फरार, हाजिर नभए मुद्दा प्रक्रिया थाल्ने
imagekhabar.com · Thu Jul 22 00:25:14 GMT 2021
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य विचौलिया अझै फरार रहेका छन् ।
फरार हुनेमा मुख्य विचौलिया रामकुमार सुवेदीसहित ३२ जना छन् । अदालतले म्याद गुजारेर उपस्थित नहुनेको हकमा मुद्दा पेसी चढाएर प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)