कोरोनाविरुद्धको खोप ११ वर्षमुनिकालाई पनि
ekantipur.com · Wed Dec 22 01:09:51 GMT 2021
काठमाडौँ — सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न प्रक्रिया थालेको छ । सन् २०२२ को मार्चसम्म ११ वर्षमुनिकालाई खोप दिइसक्ने सरकारी योजना छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार प्राडा आरपी बिच्छाका अनुसार वयस्कका लागि आउने ६० लाख डोज खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने गुलाबी (पिंक) खोपमा परिवर्तन गर्न सरकारले मंगलबार फाइजरलाई पत्राचार गरिसकेको छ । यसबारे विश्व बैंकसँग समेत कुराकानी भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)