मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सन्दीप लामिछाने फैसलाविरुद्ध थप कानुनी उपचारका लागि उच्च अदालत जादैं

emountaintv.com · Thu Jan 11 00:36:41 GMT 2024

काठमाडौं,२६ पुस । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय तोकिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले लामिछानेको सजाय निर्धारण गर्दै ८ वर्ष जेल सजाय तोकेको हो ।

लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख जरिवाना गर्ने फैसला भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । यसअघि पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतको ठहर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)