सांग्रिला डेभलपमेन्ट बैंकको ‘तेश्रो सांग्रिला क्विज’ सम्पन्न
arthasarokar.com · Mon May 18 12:34:23 GMT 2026
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको तेश्रो सांग्रिला क्विज २०८३ सम्पन्न भएको छ । क्विजको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता तथा इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)