पहिलोपटक प्रधानमन्त्री हुँदा सहिदका सम्बन्धमा गरेका निर्णय कार्यान्वय गर्छु : प्रचण्ड
nayapatrikadaily.com · Mon Jan 30 16:31:00 GMT 2023
प्रधानमन्त्री प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री भएका वेला सहिदहरूका सम्बन्धमा गरेको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय सहिद तथा बेपत्ता स्मारकको सोमबार उद्घाटन गर्दै उनले तेस्रोपटक प्रधानमन्त्री बनेका वेला पहिलोपटकका निर्णय कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)